कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (2024)

Table of Contents
पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कंग्रेसको प्रदर्शन सुध्रियो काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई गर्मीमा राहत हाक्पारे–पालामगाइरहने आमा संवैधानिक परिषद्‌मा प्रधानमन्त्री हाबी हुने विधेयकमा आपत्ति विस्फोटक पदार्थ प्रयोग गरेर निर्माणको गति बढाइँदै प्रदेश सरकार बनाउन प्याकेजमै सहमति गर्नुपर्ने एसको अडान भारतमा लोकसभा चुनावको मतगणना सुरु डालासमा देखिँदै कीर्तिपुरको झल्को १८ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा बालेनजी ! संयमता नगुमाउनुस् : एमाले सचिव भट्टराई लोकसभा निर्वाचन : प्रारम्भिक नतिजामा एनडीए २६० र इन्डिया १७८ सिटमा अगाडि अर्थमन्त्री पुनसँग एमसीसी उपाध्यक्ष ब्रुक्सको भेट ३२ सीडीओकाएक्ला चालक रोबोटिकसर्जन सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित हुरीले ढालेको रुखले लाग्दा एकजनाको मृत्यु References
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (1)

पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कंग्रेसको प्रदर्शन सुध्रियो

भारतीय लोकसभा चुनावको मतगणना जारी रहेको छ । अहिलेसम्मको अपडेटअनुसार सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले अग्रता बनाएको छ । पछिल्लो अपडेटअनुसार एनडीए गठबन्धन २९५ सिटमा अगाडि रहेको छ । त्यस्तै कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२९ सिटमा अगाडि रहेको छ ।

काठमाडौँ उपत्यकामा वर्षा, राजधानीवासीलाई गर्मीमा राहत

स्थानीय वायु प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षासँगै गर्मीले पिल्सिएका राजधानीवासीलाई राहत भएको छ ।

हाक्पारे–पालामगाइरहने आमा

याक्थुङ लिम्बू समुदायको शास्त्र ‘मुन्धुम’ मा काव्यिक शैलीका आख्यान छन् । ती आख्यानलाई गायनमार्फत अभिव्यक्त गर्ने प्रचलनलाई लिम्बुवानमा ‘हाक्पारे’ भनिन्छ । त्यही ‘हाक्पारे’ लगायत लिम्बुवानका अन्य रैथाने गीत–संगीतलाई झुमा लिम्बूले आफ्नो गायकीमार्फत परिचित गराइरहेकी छन् ।

संवैधानिक परिषद्‌मा प्रधानमन्त्री हाबी हुने विधेयकमा आपत्ति

संवैधानिक आयोगका पदाधिकारीलाई कार्यकारीकै नियन्त्रणमा राख्ने गरी विधेयक ल्याइएको भन्दै संविधानविद् र सरोकारवालाले आपत्ति जनाएका छन् । पदाधिकारी सिफारिसमा प्रधानमन्त्रीलाई विशेषाधिकार दिने प्रस्तावित संशोधनले शक्ति सन्तुलनको मर्ममाथि प्रहार गर्नुका साथै भागबन्डाको संस्कृति झनै बढ्ने चिन्ता उनीहरूको छ ।

विस्फोटक पदार्थ प्रयोग गरेर निर्माणको गति बढाइँदै

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ विस्फोटक पदार्थ प्रयोग गरेर खन्न थालिएको छ । यही जेठ १३ देखि दुई सिफ्टमा चौबिसै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ । कुनै समस्या नआए अबको चार महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।

प्रदेश सरकार बनाउन प्याकेजमै सहमति गर्नुपर्ने एसको अडान

एकीकृत समाजवादीले केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउन प्याकेजमै सहमति हुनुपर्ने अडान लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबारको वार्तामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेशसहित सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्याकेजमै सहमति गर्नर्पुर्ने अडान राखेका हुन् ।

भारतमा लोकसभा चुनावको मतगणना सुरु

भारतमा सम्पन्न भएको १८ औं लोकसभा चुनावको मतगणना बिहान ८ बजेबाट सुरु भएको छ । १९ अप्रिलदेखि १ जुनसम्म डेढ महिना लगाएर लोकसभाको ५ सय ४३ निर्वाचन क्षेत्रमा मतदान भएको हो ।

डालासमा देखिँदै कीर्तिपुरको झल्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले तीन महिनाअघि टिकट बिक्री खोलेको दिनदेखि अनुराग आचार्यले ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपालका खेलहरू हेर्ने योजना बनाएका थिए । अमेरिका र वेस्ट इन्डिजमै आयोजना भइरहेकाले पनि उनलाई खेल हेर्न सहज वातावरण मिलिरहेको थियो ।

वैदेशिक रोजगारीमा मृत्यु भएका सबै नेपाली श्रमिकका परिवारले गन्तव्य देशबाट क्षतिपूर्ति दिलाउन सरकारले सकेको छैन । सरकारले मृतकका आफन्तलाई क्षतिपूर्ति दिलाउन गन्तव्य देशसँग बलियो रुपमा श्रम कूटनीति अघि बढाउन नसकेको हो ।

१८ बालबालिकालाई काठमाडौं लैजाँदै गरेका व्यक्ति प्रहरी नियन्त्रणमा

१८ जना बालबालिकालाई काठमाडौं लैजाँदै गरेको अवस्थामा सुर्खेत प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाण्डौं लैजाँदै गर्दा सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बालेनजी ! संयमता नगुमाउनुस् : एमाले सचिव भट्टराई

एमालेका सचिव तथा सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई संयमता नगुमाउन आग्रह गरेका छन् ।एमाले अध्यक्ष केपी ओलीप्रति मेयर शाहले टिप्पणी गरेपछि सचिव भट्टराईले मंगलबार प्रतिनिधिसभाको बैठकमा त्यसबारे बोल्दै सडक विभाग र महानगरपालिकाबीच मतभेद उत्पन्न हुँदा अध्यक्षलाई किन दोष देखाएको भन्दै प्रश्न गरेका छन् ।

लोकसभा निर्वाचन : प्रारम्भिक नतिजामा एनडीए २६० र इन्डिया १७८ सिटमा अगाडि

लोकसभा निर्वाचनको मतगणना प्रारम्भ भएसँगै प्रारम्भिक नतिजा आउन थालेको छ । गणना प्रारम्भ भएको एक घण्टाको अवधिमा सुरूवाती नतिजामा भाजपा नेतृत्वको एनडीए अगाडि छ ।

अर्थमन्त्री पुनसँग एमसीसी उपाध्यक्ष ब्रुक्सको भेट

अर्थमन्त्री वर्षमान पुनसँग अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट गरेको हो ।

३२ सीडीओकाएक्ला चालक

बिहान उठेपछि नुहाएर ढाका टोपीसहितको औपचारिक पोसाकमा चिटिक्क पर्छन् । उनको जागिरलाई समयको सीमा छैन । बिहानदेखि राति पनि खटिनुपर्ने बाध्यता छ । फर्केर कतिबेला घर आइपुगिन्छ भन्ने पनि समय तोकिएको छैन ।

रोबोटिकसर्जन

सहरबजारमा जन्मे–हुर्केकै कारण किन्जु अधिकारी गाउँले परिवेशमा भने त्यति घुलमिल हुन पाइनन् । विद्यावारिधि गरेका बुवा घरमै भएकाले किन्जु र भाइका लागि घरैमा पढ्ने वातावरण राम्रो थियो । बाल्यकालमा शान्त अनि लजालु स्वभावकी किन्जुलाई घुम्न भने सानैदेखि खुब मन पर्थ्यो ।

सिधाकुराको सामग्री ‘फेक’ प्रमाणित

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर प्रसारित सामग्री ‘फेक’ नै भएको पुष्टि भएको छ । ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकको सामग्री परिक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाइएको थियो ।

हुरीले ढालेको रुखले लाग्दा एकजनाको मृत्यु

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुखले टाउकोमा लाग्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ ।

';});html += '

कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily (2024)

References

Top Articles
Latest Posts
Article information

Author: Manual Maggio

Last Updated:

Views: 5342

Rating: 4.9 / 5 (49 voted)

Reviews: 80% of readers found this page helpful

Author information

Name: Manual Maggio

Birthday: 1998-01-20

Address: 359 Kelvin Stream, Lake Eldonview, MT 33517-1242

Phone: +577037762465

Job: Product Hospitality Supervisor

Hobby: Gardening, Web surfing, Video gaming, Amateur radio, Flag Football, Reading, Table tennis

Introduction: My name is Manual Maggio, I am a thankful, tender, adventurous, delightful, fantastic, proud, graceful person who loves writing and wants to share my knowledge and understanding with you.